६० वर्षीया बृद्धालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ
नवलपरासी । नवलपरासीमा ६० वर्षीया एक वृद्धालाई बोक्सी आरोपमा दुर्व्यबहार गर्ने नवलपुरका दुई किशोरी पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया बृद्धालाई बोक्सी भन्दै दुर्व्यबहार गरेको आरोपमा प्रहरीले...