११ कार्तिक २०७९, शुक्रबार
रुपन्देही-२ मा सत्ता गठबन्धनले समर्थन गरेको जनमुक्ति पार्टीको जनमत कति ?
काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव...