मोरङ-३ बाट कांग्रेसका सुनिल शर्मा भारी मतान्तरले विजयी, रेखा थापा पराजित
काठमाडौँ । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवारी...