बुधवारसम्म संसदीय दलको नेता चयन हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले मङ्गलवार या बुधवारसम्म संसदीय दलको नेता चयन हुने दाबी गरेका छन्। थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा...