भ्रष्ट्राचार गर्दैनौँ भनि आमाको कसम खाउँ : सांसद शाही
सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भाषणले देश नबन्ने बताएका छन् । उनले सुनको डल्लो कर्णालीलाई भाषणमा मात्रै सीमित राखेको भन्दै आक्रोश व्यक्त गरे । सोमबार प्रदेशसभाको पहिलो...