राष्ट्रियसभाको उपनिर्वाचन कार्यक्रम स्वीकृत, माघ ११ गते मनोनयन दर्ता
काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार माघ ८ गते...