प्रचण्डसँगको भेटपछि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डसँगको भेटपछि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई


२५ पुस २०७९, सोमबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति देउवालाई भेटेर आफूलाई विश्वासको मत मागेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस