गणतान्त्रिक व्यवस्थाप्रति उच्च सम्मान छ : सिके राउत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गणतान्त्रिक व्यवस्थाप्रति उच्च सम्मान छ : सिके राउत


२५ पुस २०७९, सोमबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सिके राउतले गणतान्त्रिक व्यवस्थाप्रति उच्च सम्मान रहेको बताएका छन् ।

मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले गणतान्त्रिक व्यवस्थाकै कारण जनताका छोराछोरी राष्ट्रको उच्च पदमा पुग्न सकेको बताए ।

यो व्यवस्थाको रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस