काँग्रेसले सभामुखको उम्मेदवार टुङ्ग्याउनुअघि दलसँग छलफल गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले सभामुखको उम्मेदवार टुङ्ग्याउनुअघि अरु दलसँग पनि छलफल गर्ने भएको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अरु दलसँग छलफल गरेर उम्मेदवारी दर्ता गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण...