लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन्। आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा...