उपसभामुख हाम्रो पार्टीले पाउँछ : रवि लामिछाने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उपसभामुख हाम्रो पार्टीले पाउँछ : रवि लामिछाने


५ माघ २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफ्नो पार्टीले पाउने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै बानेश्वरमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘उपसभामुखमा हाम्रो पार्टीले पाउने सहमति छ । अब भोलि दलको बैठकले तय गर्छ ।’

संविधानअनुसार अब उपसभामुख महिला हुनुपर्नेछ ।

हेर्नुहोस उपसभामुख निर्वाचनको कार्यतालिका

Tags :
प्रतिक्रिया दिनुहोस