देव गुरुङको प्रश्न : एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् । उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए...