सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ? भन्दै ओलीले प्रचण्डसँग मागे स्पष्ट जवाफ
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति निर्वाचनबारे अलमल नगर्न आग्रह गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष ओलीले सहमतिको कार्यान्वयन गर्ने...