सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुख देवराज घिमिरेले उनले आममाफी पाएको सम्बन्धी गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको आममाफी दिएकी थिइन् । त्यसपछि उनी रिहा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस