राष्ट्रपति निर्वाचन : माधव नेपाललाई केपी ओलीको औपचारिक प्रस्ताव
काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ। एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत...