राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले गरे मनोनयन दर्ता « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले गरे मनोनयन दर्ता


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले मनोनयन दर्ता गरेका छन्।

शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनका साथमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए।

राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस