माओवादीले ३ मन्त्रालयमा दाबी गरेपछि भागबण्डामा सकस
काठमाडौँ । राष्ट्रपतिको निर्वाचनअघि राजनीतिक समीकरण फेरिएपछि सुरक्षित बनेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई मन्त्रालयको भागबण्डा टुङ्ग्याउन सकस परेको छ । २६ माघमा प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका काँग्रेस संसदीय...