केपी ओलीले भने : एमालेमा आएपछि गङ्गा नदी जस्तै शालीन हुनुपर्छ
गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो नबन्न निर्देशन दिएका छन् । सोमबार एमालेको मिसन ग्रासरुट अभियानको क्रममा गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले...