एमालेसँग गठबन्धन बनाउनेबारे प्रस्ताव आएको छैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षी गठबन्धन बनाएर अस्थिरता गराउँदै नहिँड्ने बताएका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो...