५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँग गठबन्धन बनाउनेबारे प्रस्ताव आएको छैन : रवि लामिछाने  

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षी गठबन्धन बनाएर अस्थिरता गराउँदै नहिँड्ने बताएका छन् ।

शुक्रबार साँझ पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धन बनाउने प्रसङ्गमा उनले तत्काल त्यस्तो प्रस्ताव नआएको र आफूहरू सङ्गठन निर्माणमा लाग्ने बताए ।

लामिछानेले भने( एमाले अध्यक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भनियो तर मलाई आएको छैन र उहाँले नै भनिसक्नुभयो । अहिले एमालेसँग मिलेर विपक्षी गठबन्धन बनाउने प्रस्ताव आएको छैन । तर अस्थिरता आउँछ भन्दैमा सरकारले बाटो बिराएर गयो, आम जनताको पक्षमा काम गरेन भने राजनीतिक दलले राजनीतिक कदम चाल्नुपर्ने हुन्छ ।

सभापति लामिछानेले सरकारमा जान आफूहरूले पर्खेको नभएर सत्तापक्षले आग्रह गरे पनि सरकारमा गएर काम गर्ने वातावरण नदेखेपछि समर्थन फिर्ता लिएको बताए ।

प्रतिक्रिया दिनुहोस