स्वदेश फर्किए राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वदेश फर्किए राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना 


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना स्वदेश फिर्ता भएका छन् । तिमिसिल्सना कम्बोडियाको भ्रमण सकेर शुक्रबार साँझ फर्किएका हुन् । 

प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना कम्बोडियाका गएका थिए । । 

अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले स्वागत गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस