सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपा निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपा निर्णय


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस