विप्लब समूहको गतिविधिले प्रतिबन्धलाई पुष्टि गर्यो : प्रवक्ता बाँस्कोटा
काठमाडौं । विप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम...