भारतीय चेलीको दादागिरी संसदभित्र चल्न थाल्यो : गंगा चौधरीको
काठमाडौं । सत्तारुढ नेकपाकी सांसद गंगा चौधरीले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र...