संविधान संशोधन विधेयक संसदमा पेश « प्रशासन
prasaLogo
१८ जेष्ठ २०७७, आईतवार

संविधान संशोधन विधेयक संसदमा पेश


प्रकाशित मिति : 31 May, 2020 11:44 am

काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस