संविधान संशोधन विधेयक संसदमा पेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संविधान संशोधन विधेयक संसदमा पेश


१८ जेष्ठ २०७७, आइतबार


काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस