प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक - प्रशासन प्रशासन
prasaLogo
१३ जेष्ठ २०७७, मंगलवार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


प्रकाशित मिति : 26 May, 2020 1:29 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस