संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ : नेपाली कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।...