नेकपा सचिवालय बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक स्थगित


प्रशासन संवाददाता

५ आश्विन २०७७, सोमबार


काठमाडौँ । सोमबार (आज) बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।

हिजो (आइतबार) पेरिसडाँडामा बसेको नेकपा बैठक आज १ बजे पुन बस्ने गरी टुंगिएको थियो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटपछि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

स्थगित सचिवालय बैठक मंगलबार १२:३० बजे बस्ने गरी स्थगित भएको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस