नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरू « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरू


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ ।

पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा आजको सचिवालय बैठक सुरू भएको स्रोतले जानकारी दिएको छ ।

यसअघि बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीको भूमिका प्रदान गरे पनि निर्णय भने दुवै अध्यक्षको सहमतिका आधारमा मात्रै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस