सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक


प्रशासन संवाददाता

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बसेको छ ।

मन्त्रिपरिषदको बैठक साढे नौ बजेदेखि बालुवटारमा जारी रहेको स्रोतले जानकारी दिएको छ । सोमबार बस्नुपर्ने नियमित क्याविनेट बैठक आज बसेको हो ।

अजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रकृयाका बारेमा छलफल हुने छ ।

मन्त्रिपरिषद बैठकलगत्तै नेकपाको सचिवालय बैठक पनि बस्दैछ । सचिवालय बैठक साढे १२ बजे बालुवाटारमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस