विप्लव समूहका एक कार्यकर्ता काभ्रेबाट पक्राउ
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता काभ्रेबाट पक्राउ परेका छन् । आइतबार राति पौने ७ बजे बनेपा नगरपालिका–१० बसपार्कबाट रोशी गाउँपालिका–६ का २७ वर्षीय सन्देश...