नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १० दिनपछि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १० दिनपछि


३ मंसिर २०७७, बुधबार


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय बैठक सकिएको छ।

बुधवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कात्तिक २८ को सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्ने बुधबारलाई बैठक तय भएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस