महानगरद्वारा थापाथलीको सुकुम्वासी बस्ती हटाउन गृहसँग सहयोग माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्वासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले त्यहाँको सुकुम्वासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो। ...