सिंहदरबारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट्घाट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट्घाट


१३ पुस २०७९, बुधबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

केहिबेर अघिमात्रै सिंहदरवारस्थित कार्यालय पुगेका प्रधानमन्त्री र प्रधानसेनापतिबीच अहिले भेटघाट भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस