सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश उल्टाइदिएको छ। इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ। लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न...