नेपाल प्रहरीका २४ एसएसपीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका २४ एसएसपीको सरुवा (सूचीसहित)


२८ पुस २०७९, बिहिबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका २४ एसएसपीको काज सरुवा भएको छ। सरुवामा महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू फेरिएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँमा दानबहादुर कार्कीको सरुवा भएको छ। त्यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोजकुमार केसीलाई पठाइएको छ।

ललितपुर परिसरमा एसएसपी सिद्धिबिक्रम शाहको सरुवा भएको छ।  त्यस्तै, मानव बेचबिखन अनुसन्धान ब्युरोमा जीवन श्रेष्ठलाई पठाइएको छ।

सम्बन्धित समाचार : सातै प्रदेशका डिआइजीको सरुवा, को कहाँ ? (सूचीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस