बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग अर्थमन्त्रीको आग्रह
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस् हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग...