उपसभामुखमा रास्वपाकी इन्दिराले गराइन् उम्मेदवारी दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसभामुखमा रास्वपाकी इन्दिराले गराइन् उम्मेदवारी दर्ता


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसअनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस