स्वास्थ्यमन्त्री गिरीद्वारा मृत्युपश्चात अङ्ग दान गर्ने घोषणा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

स्वास्थ्यमन्त्री गिरीद्वारा मृत्युपश्चात अङ्ग दान गर्ने घोषणा


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले अङ्ग दान गर्ने घोषणा गरेका छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा शुक्रबार आयोजना गरेको प्रत्यारोपितको बृहत् भेलामा स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन्।

सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पनि मृत्युपश्चात अङ्ग दान गर्ने घोषण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस