२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानका महानिर्देशकलाई मन्त्रीले भने- बाहिर केही कुरा सुनेको छु, निर्णय गरेर अख्तियार पठाउँछु

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयअन्तर्गतका क्रोडतक संस्थाहरूको कुर्सीमा बस्दा आगोमाथि बसे जस्तो भएको बताएका छन् । आज हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष प्रदीप अधिकारीलाई सँगै राखेर मन्त्री किराँतीले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यस्तो हो भने मन्त्रालयबाट नै निर्णय गरेर अख्तियार पठाउने बताए ।

‘न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्छ । हाम्रो संस्था बिग्रिएपछि मनोविज्ञान राम्रो देखिँदैन । हामी देश बनाउन आएका हौँ । म मन्त्रीको रूपमा भन्दा पनि क्यानको अध्यक्षको रूपमा बोलिरहेको छ । हवाई यात्रामा यात्रुको असुविधालाई छानबिन गर्न हिजो मात्रै समिति बनेको छ । अब ती समितिका सदस्यहरूले मलाई भेट्नुपर्‍यो’, उनले भने, ‘छानबिन समितिमाथि नै अर्को समिति बनाउन नपरोस् । जात, रङ्ग र विचारको आधारमा भेदभाव नगरी काम गर्न आएको हो । असफल हुने छुट हामीलाई छैन । अब आधारभूत कुरामा कुनै पनि सम्झौता हुँदैन । कुनै असह्य कुरा आयो भने मन्त्रालयले निर्णय गरेर पनि अख्तियार पठाउँछ ।’

क्यानका कर्मचारीसँग भएको छलफलमा मन्त्री किराँतीले नियामक निकायले गर्नुपर्ने र कुनै समस्या आयो भने त्यसको समाधान गर्न आफू लागिपर्ने बताए ।