जुम्लाको सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट...