धितोपत्र बोर्डका अध्यक्ष हमाललाई अर्थले सोध्यो स्पष्टीकरण
काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोप लागेपछि उनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो । अर्थ...