अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न विद्यालयलाई मन्त्रालयको निर्देशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न विद्यालयलाई मन्त्रालयको निर्देशन


१६ माघ २०७९, सोमबार


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै आइसिटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८७९ वटा सामुदायिक विद्यालयलाई यस्तो निर्देशन दिएको हो । आइसिटी ल्याब भएका विद्यालयमा अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेकाले सो बमोजिम नगरेको भए तत्काल यसको प्रबन्ध मिलाउन मन्त्रालयको निर्देशन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस