डिआइजी बढुवा सिफारिसविरुद्ध पर्यो लोक सेवा आयोगमा उजुरी
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदका लागि गरिएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। नेपाल प्रहरीमा रिक्त १३ डिआइजीको बढुवा सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको हो । प्रहरी वरिष्ठ...