उपप्रधानमन्त्री खड्काले पाए कानुन मन्त्रालयको जिम्मेवारी  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपप्रधानमन्त्री खड्काले पाए कानुन मन्त्रालयको जिम्मेवारी 


५ बैशाख २०८०, मंगलबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । 

यस अघि उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्हाल्दै आएका थिए । 

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालयको कार्यभार खड्कालाई तोकिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस