७४ उम्मेदवारलाई सात दिनभित्र निर्वाचनको खर्च विवरण बुझाउन निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

७४ उम्मेदवारलाई सात दिनभित्र निर्वाचनको खर्च विवरण बुझाउन निर्देशन


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरूलाई खर्च विवरण सार्वजनिक गरी जानकारी गराउन निर्देशन दिएको छ । 

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो । 

निर्वाचनको भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने प्रतिनिधि सभाका दुई हजार ३७३ र प्रदेशसभाका तीन हजार १८८ गरी ५ हजार ५६१ जनालाई त्यस्तो निर्देशन दिएको आयोगले जनाएको छ । 

हितको स्पष्टीकरण ७ ९सात० दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेस गर्न आदेश दिएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस