फ्लाइ दुबई सुरक्षित रूपमा गन्तव्यतर्फ जाँदैछ : पर्यटन मन्त्री किराती
काठमाडौँ। त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा ठूलो आवाजसहित आगलागी भएको...