अत्यधिक गर्मी बढेपछि बन्द हुँदै विद्यालय
काठमाडौँ । अत्यधिक गर्मी बढेपछि विद्यालयहरू बन्द हुन थालेका छन् । गर्मीले बालबालिकालाई स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै मधेस प्रदेशका स्थानीय तहहरूले विद्यालय बन्दको निर्णय गर्न थालेका...