गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न निर्देशन
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कालिमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा...