काेसीकिनारमा कुटपिट गर्ने तीन युवती पक्राउ
काठमाडौँ । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदीकिनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने तीनजना पक्राउ परेका छन्। कोसीकिनार तीनजना महिलामाथि निर्घात कुटपिट गरेकाे भिडियाे सामाजिक सञ्जालमा राखिएपछि प्रहरीले घटनामा संलग्न तीन युवतीलाई पक्राउ गरेकाे हाे। असार २९...